ARCHIVE
एनआईसी एशिया बैंकको ‘PHOTO–पात्रो २०७८’ प्रतियोगिता : उत्कृष्ट १२ फोटोलाई १० हजार नगद रकम पुरस्कार

अर्थ सरोकार सम्बाददाता काठमाडौं । एनआईसी एशिया बैंकले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुको लागि फोटो पात्रो २०७८’ नामक फोटो प्रतियोगिता सार्वजनिक गरेको छ । बैंकले फोटो खिच्ने कौशलको कदरस्वरूप २०७८ को क्यालेण्डरमा विजेताले कैद गरेका फोटोलाई स्थान दिने योजनाअनुरुप यस प्रतियोगिताको आयोजना गरेको जनाएको छ । यसरी प्राप्त हुने[...]