×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

बुधबार प्रि ओपनिङ्ग सेसनमा १०.७६ अंकले बढ्यो नेप्से, ३६ कम्पनीको सेयर कारोबार हुँदा २७ कम्पनीको सेयर मूल्य बढ्यो !

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक बढेको छ । नेप्से परिसूचक १०.७६ अंकले बढेर १ हजार ८२० दशमलव ८७ अंकमा पुगेको छ । आज प्रि ओपनिङ्ग सेसनमा कुल ३६ कम्पनीको सेयर कारोबार भएको छ ।  ३६ कम्पनीका ६ हजार ८१३ कित्ता[...]

RECENT POSTS