ARCHIVE
Forex Today : आइतबार कति छ अमेरिकी डलरको भाउ ? यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५५ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैयाँ १५ पैसा तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३५ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १५५ रुपैयाँ[...]