ARCHIVE
आइतबार काठमाडौं उपत्यकामा थपिए १५३३ कोरोना संक्रमित, कुन जिल्लामा कति ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । आइतबार काठमाडौं उपत्यकामाथप १५३३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ गरी जम्मा १५३३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यस्तै पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ[...]