×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

बागलुङमा जुवा खालबाट आठ जना पक्राउ, ५४ हजार बढी नगद बरामद !

अर्थ सरोकार सम्बाददाता  बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङ शनिबार जुवाको खालबाट आठ जनालाई पक्राउ गरेको छ । बागलुङ नगरपालिका–४ ठुलस्वारामा जुवा खेलिरहेको अवस्थामा बागलुङ नगरपालिका–१० का सूर्य केसी, यमबहादुर केसी, सुरज क्षत्री, बागलुङ नगरपालिका–११ का राजन आचार्य, सन्तोष केसी, बागलुङ नगरपालिका–२ का ज्ञानबहादुर कार्की, बागलुङ नगरपालिका–९ का कृष्णबहादुर सार्की[...]

RECENT POSTS