×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

अनियमितताको आरोपमा बैतडीको पाटन नगरपालिकाका कागजात अख्तियारको नियन्त्रणमा

अर्थ सरोकार सम्बाददाता  बैतडी । बैतडीको पाटन नगरपालिका कार्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले सोमबार नियन्त्रणमा लिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा अनियमितताको उजुरीपछि कागजपत्रहरु नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरीशचन्द्र जोशीले बताउनुुभयो । कोरोना नियन्त्रणको नाममा अनियमितता गरेको भनेर फोन र लिखित[...]

RECENT POSTS