ARCHIVE
नोबेल मेडिकल कलेज विराटनगरमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

अर्थ सरोकार सम्बाददाता विराटनगर । कोरोनाबाट नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत दुई जनाको मृत्यु भएको छ । मोरङ कानेपोखरी गाउँपालिका–६ र सुन्दरहरैचा नगरपालिका–४ का पुरुषको मृत्यु भएको हो । कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान करिब ३ बजे मृत्यु भएको हो भने सुन्दरहरैचा नगरपालिका–४ का ४५ वर्षीय पुरुषको पनि मंगलबार[...]