ARCHIVE
अपि पावरको तेश्रो त्रैमास : खुद नाफा घट्यो, अन्य सूचकको अवस्था कस्तो ? (विस्तृत विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं । अपि पावर कम्पनीको आर्थिक वर्ष २०७६/७७को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले ६ करोड ६ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा १७.०९% ले कम हो । गत वर्षको[...]