ARCHIVE
पाटन अस्पतालमा थप १ संक्रमितको मृत्यु, मृत्यु हुनेमा भक्तपुरकी महिला

अर्थ सरोकार सम्बाददाता ललितपुर । कोरोना भाइरसबाट ललितपुरको पाटन अस्पतालमा एक जनाको मृत्यु भएको छ । भक्तपुर थिमीकी ४० वर्षकी महिलाको उपचारको क्रममा आज बिहान २ बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले बताए । उनि मृगौलासम्बन्धि रोगबाट पीडित थिइन् । उपचारका लागि उनी हिजो नै अस्पताल भर्ना भएकी थिइन् ।
RECENT POSTS

प्युठानका कोरोना संक्रमित एक पुरुषको मृत्यु
अर्थ सरोकार

बुटवलमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु
अर्थ सरोकार

भुकम्पको धक्का महसुस !
अर्थ सरोकार

लक्ष्मी बैंकको अध्यक्षमा रमण नेपाल नियुक्त
अर्थ सरोकार

BREAKING : थप ११२० जनामा संक्रमण पुष्टी !
अर्थ सरोकार

उपत्यकामा निषेधाज्ञा फेरी एक हप्ता थपियो !
अर्थ सरोकार