ARCHIVE
धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीमा कोरोना संक्रमण पुष्टि भएपछि चिकित्सकको विशेष टोली धुलिखेलमा !
अर्थ सरोकार सम्बाददाता काभ्रे । धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टी भएपछी चिकित्सकको विशेष टोली धुलिखेल पुगेको छ । स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले मृतक महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । उनका अनुसार ती महिलाको मृत्युको कारण कोरोना संक्रमण नै हो कि होइन भन्ने[...]