ARCHIVE
नागरिक लगानी कोषको २५ औं बार्षिक साधारणसभा सम्पन्न, २२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित !

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नागरिक लगानी कोषको २५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा कोषको नवनिर्मित भवनमा शनिबार सम्पन्न भएको हो । सभामा कोषले पेश गरिएको २२% बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । सभाले बोनस शेयर पछि कायम हुने चुक्ता पुँजीमा १ बराबर ८२[...]