ARCHIVE
कतारबाट नेपाल फर्किने नागरिकलाई ७ प्रकारमा वर्गीकरण, प्रथममा सुत्केरी तथा गर्भवती महिलालाई प्राथमिकता

अर्थ सरोकार सम्बाददाता काठमाडौं । कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने तयारी सरकारले गरेको छ । सरकारले गत जेठ १ गते बसेको बैंठक अनुसार नेपाली ल्याउने तयारी गरेसँगै कतारस्थित नेपाली राजदूतावासले नेपाल फर्किने नागरिकलाई ७ प्रकारमा वर्गीकरण गरेको छ । जसमा सुत्केरी तथा गर्भवती महिलाहरुलाई वर्गीकरणको पहिलो[...]