ARCHIVE
भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर्सद्वारा कोरोना कोषमा २५ लाख सहयोग
अर्थ सरोकार सम्बाददाता कास्की – गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम कोषमा भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर्सले २५ लाख सहयोग गरेको छ । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पोखरा–९ न्यूरोडमा अवस्थित सो सुपरमार्केटक शाखा प्रवन्धक चक्र लालचनले बुधबार उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । मुख्यमन्त्री गुरुङले विपद्को[...]