ARCHIVE
जनकपुरधाममा मध्यान्ह १२ बजेसम्म पसल खोल्ने सहमति, ग्राहकहरुबीच दूरी कायम गर्नुपर्ने

अर्थ सरोकार सम्बाददाता जनकपुरधाम । जनकपुरधाममा स्थानीय प्रशासन र व्यापारीबीच मध्यान्ह १२ बजेसम्म पसल खोल्ने सहमति भएको छ । शुक्रबार (आज) बिहान व्यापारी र जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायबीच भएको छलफलले मध्यान्ह १२ बजेसम्म पसल खोल्ने मौखिक सहमति गरेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । ‘खाद्यान्न, तरकारी, फलफूल,[...]