ARCHIVE
कर्जाको ब्याजमा सहुलियत दिने व्यवस्था मिलाउने प्रधानमन्त्रीको घोषणा, जागिर नपाएकाहरुलाई जागिर पनि दिने !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आगामी दिन चुनौतीपूर्ण हुने समेत बताउँदै उद्योगीहरुलाई ब्याज सहुलियत लगायतका राहत ल्याउने बताएका छन् । उनले रोजगारी नपाएकाहरुलाई रोजगारको व्यवस्थासमेत गरिने बताईरहेका छन् ।