×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

करदातालाई सहुलियत : फागुनको भ्याट रिटर्न २५ बैसाखसम्म भरे हुने ! रकम पनि बैसाख २५ सम्म तिरे हुने !

काठमाडौँ । सरकारले कोरोना प्रकोपका कारण देश लकडाउन गर्ने अवधि बढाएपछी फागुन महिनाको भ्याट रिटर्न बैसाख २५ गतेसम्म बुझाए हुनेगरी सहुलियत दिएको छ । सामान्य अवस्थामा फागुनको रिटर्न चैत्र २५ गतेसम्म बुझाउनुपर्छ । भ्याट वापतको रकम पनि बैसाख २५ सम्म बुझाए हुने भएको छ ।

RECENT POSTS