ARCHIVE
‘साथी’लाई दु:ख पर्दा ‘साथी’को सहयोग : एनआईसी एशिया बैंकद्धारा मजदुरलाई खाद्यान सामाग्री वितरण
काठमाडौं । लकडाउनका बेला दैनिक ज्याला मजदुरी गर्नेहरुलाई केही राहत दिन एनआईसी एशिया बैंकले खाद्यान्न सामाग्री वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंमा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई नेपाल प्रहरीसँगको सहकार्यमा पाँच लाख बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको हो । यसै[...]