ARCHIVE
गुल्मीका एक बैंकरले जिते काेराेनालाई, दुई पटक पीसीआर परीक्षणको रिपाेर्ट नेगेटिभ आएपछि ‘डिस्चार्ज’

अर्थ सरोकार सम्बाददाता गुल्मी । गुल्मीका एक बैंकरले कोरोनालाई जितेका छन् । दाङकाे तुल्सीपुर नगरपालिका घर भई गुल्मीको मदाने गाउँपालिकास्थित बैंकमा कार्यरत ३१ वर्षीय एक पुरुष काेराेना निकाे भएर सोमबार डिस्चार्ज भएका हुन् । बैंकर को पछिल्लो दुई वटा पीसीआर परीक्षणको रिपाेर्ट नेगेटिभआएपछि उनलाई डिस्चार्ज गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका प्रमुख[...]