ARCHIVE
Forex Today: घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य बिदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । आइतबार अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ २३ पैसा तोकेको छ । यस्तै अमेरिकी डलरको बिक्रीदर १२१ रुपैयाँ ८३ पैसा तोकिएको छ । यस्तै नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ७४ पैसा र[...]