ARCHIVE
काठमाडौंमा मृत्यु भएकी महिलाको पिसिआर परीक्षण, यस्तो आयो ‘रिपोर्ट’

अर्थ सरोकार सम्बाददाता काठमाडौं । सोमबार मृत्यु भएकी चितवन खैरहनी नगरपालिका–१ की २० वर्षीया महिलाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गत वैशाख १२ गते कञ्चनपुरबाट साँखु आफन्तकामा आएकी ती महिलालाई शङ्खरापुर नगरपालिका इन्द्रेणीको क्वारेन्टिनमा केही दिन राखिएको थियो । क्वारेन्टिनबाट निक्लिएपछि उनको सोमबार मृत्यु भएको थियो । मृतक महिलाको[...]