ARCHIVE
कञ्चनपुरमा संक्रामक रोग ऐनअन्तर्गत ४८ जनालाई कारबाही, १३ लाई जरिवाना, ३५ लाई कैद सजाय

अर्थ सरोकार सम्बाददाता काठमाडौं । जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले संक्रामक रोग ऐन–२०२० मा टेकेर ४८ जना ब्यापारीलाई कारबाही गरेको छ । लकडाउनमा पनि अवैध तरिकाले ब्यापारव्यवसाय सञ्चालन गरेर संक्रामक रोग कोरोनाको नियन्त्रणमा बाधा पुर्याएको र महामारिको मौका छोपेर कालोबजारी गरेको ठहर गर्दै कञ्चनपुर प्रशासनले ४८ जना ब्यापारीलाई जरिवाना र कैद[...]