ARCHIVE
रसुवागढी–काठमाडौं ‘रेल वे’ को विस्तृत अध्ययन प्रतिवेदनको काम सुरु गर्ने सहमति ! (भिडियो रिपोर्ट)
काठमाडौँ । चीनले रसुवागढी–काठमाडौं रेल वे सेवा निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन बनाउने काम सुरु गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको नेशनल रेल वे एडमिनिस्ट्रेशनको मंगलबार काठमाडौंमा बसेको पाँचौ बैठकले सो रेल सेवा निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन बनाउने कामलाई सुरु गर्ने सहमति गरेको हो[...]