ARCHIVE
भारतबाट फर्किएका तीन सय ९४ जना डोटीको क्वारेण्टाइनमा

डोटी – डोटीको क्वारेण्टाइनमा भारतका विभिन्न शहरबाट फर्केका तीन सय ९४ जनालाई राखिएको छ । नेपाल सरकारले दिएको निर्देशनअनुसार डोटीका क्वारेण्टाइनमा भारतबाट आएकाहरुलाई राखिएको हो। डोटीका कोरोनासम्बन्धी सम्पर्क व्यक्ति सूर्य विष्टका अनुसार डोटी जिल्लाका विभिन्न स्थानीय तहका २४ स्थानमा क्वारेण्टाइन स्थापना गरिएको र कुल क्षमता पाँच सय १७ शय्या रहेको[...]