ARCHIVE
कोरोना कहर : चन्द्रागिरि नगरपालिकाले विद्यार्थी र मजदूरलाई घर पुर्याइदिने !

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरिभित्र बसोबास गर्ने विद्यार्थी तथा मजदूरलाई घर नजिकको राजमार्गसम्म पुर्याउने व्यवस्था मिलाउने भएको छ । विश्वव्यापीरुपमा फैलँदै गएका कोभिड–१९ को नेपालमा सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले चैत २५ गतेसम्म ‘लकडाउन’ गरेपछि अलपत्र विद्यार्थी तथा मजदूरलाई घर जाने व्यवस्था मिलाउन लागेको हो । चन्द्रागिरिका प्रवक्ता, हरिभक्त महर्जनले[...]