ARCHIVE
अष्ट्रेलियामा नेपाली युवाबीच ‘ग्याङ फाइट’, एकजनाको मृत्यु, ४ नेपाली पक्राउ !

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा मदिरा पिएर मात्तिएका नेपाली युवाहरुबीच ‘ग्याङ फाइट’ हुँदा एकजनाको मृत्यु भएको छ । दुई पक्षबीच भएको कुटाकुटका क्रममा २३ वर्षीय युवकको ज्यान गएको अष्ट्रेलियन सञ्चारमाध्यले जनाएका छन् । गत शनिबार हर्जविलको एक पपमा मदिरा पिउने क्रममा सुरु भएको विवाद कुटाकुटमा परिणत भएको थियो। बारबाट निस्किएर पनि[...]