×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

देवः विकास बैंकले गर्यो बोनस सेयर घोषणा, ८.५५ % बोनस सेयर वितरण गर्ने

काठमाडौं । देवः विकास बैंकले बोनस सेयर घोषणा गरेको छ । बैंकको फागुन ३० गते बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई ८.५५% बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।  बैंकले आर्थिक वर्ष २०७५–०७६ को नाफाबाट हाल कायम चुक्ता पुँजीको २७ लाख १६ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव[...]

RECENT POSTS