ARCHIVE
अमेरिका पठाउने लोभ देखाई ठगी गर्ने व्यक्ति प्रहरीको फन्दामा, १० जना भन्दा बढीलाई ठगि गरेको पाइयो (भिडियो रिपोर्ट)

काठमाडौँ । अमेरिकन रादूतावासमा काम गर्ने कर्मचारीको परिचयपत्र देखाएर अमेरिका पठाउने लोभ देखाई ठगि गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. ९ घरभई काठमाडौंको थलिमा बस्दै आएका ४१ वर्षिय केदार खड्कालाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको हो । खडकाले दिपक कार्की र विकास[...]