ARCHIVE
मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा : लघुवित्त संस्थाहरुको लाभांश वितरणमा कडाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको लाभांश वितरणमा कडाइ गरेको छ । सोमबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले लघुवित्तको लाभांश वितरणमा कडाई गरेको हो । २० प्रतिशतभन्दा बढी लाभांश दिने लघुवित्त कम्पनीहरुलाई कडाइ गरेको हो । २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दा लघुवित्त संस्थाहरूले ५० प्रतिशत बराबर रकम ग्राहक[...]