×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री खतिवडालाई…!

काठमाडौं । घुस प्रकरणमा मुछिएपछि राजिनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दिएको राजीनामा स्वीकृत भएको छ ।  राष्ट्रपति कार्यालयले उनको राजीनामा स्वीकृत गर्दै उनले सम्हालेको सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्ने जानकारी गराएको छ । उनी पनि ‘नरुचाइएका’ मन्त्री हुन् । 

RECENT POSTS