ARCHIVE
एभरेष्ट बैंक र हेफर इन्टरनेशनलबीच महिला उद्यमीलाई सहुलियत कर्जा दिने सम्बन्धी सम्झौता

काठमाडौं – एभरेष्ट बैंकले महिला उद्यमीलाई सहुलियत कर्जा दिने भएको छ । बैंकले बाख्रापालन, डेरी व्यवसाय, तरकारी खेती र लोकल कुखुरा पालनमा संलग्न महिला उद्यमीलाई सजिलै कर्जा दिने भएको हो । उक्त कर्जा दिन बैंकले हेफर इन्टरनेशनल नेपालसँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा एभरेष्ट बैंकका नायब महाप्रबन्धक गिरिश[...]