ARCHIVE
नेपाल राष्ट्र बैंकले दियो वोमी र नागरिक लघुवित्तलाई मर्जरको अन्तिम स्वीकृती !

काठमाडौं । नेपाल राष्ट्र बैंकले वोमी लघुवित्त वित्तीय संस्था र नागरिक लघुवित्त वित्तीय संस्थालाई मर्जरमा जानका लागि अन्तिम स्वीकृती दिएको छ । यी दुई संस्थाबीच गत फागुन २४ गते आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भइसकेको थियो । राष्ट्र बैंकले भने मंसिर ६ गते (शुक्रबार) मात्र मर्जरका लागि स्वीकृती दिएको हो । चितवनको भरतपुरमा मुख्य[...]