ARCHIVE
बीमा कमपनीमा ‘HR Watch’ : उप-प्रबन्धकमा नपत्याईएका व्यक्ति डीसीइओ, होटल मेनेजमेन्ट पढेका ब्रान्च मेनेजर !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- पछिल्लो समय नयाँ बीमा कम्पनीहरुले लाइसेन्स पाएसँगै बीमा कम्पनीहरुका व्यवस्थापकीय तहमा ‘ह्युमन रिसोर्स (HR)’को सर्टेज भएको भन्दै विभिन्न कम्पनीहरुले जथाभावी कर्मचारी भर्ती गर्न थालेका छन् । यसका कारण विभिन्न बीमा कम्पनीहरुले सामान्य तालिमकै भरमा विभिन्न व्यक्तिहरुलाई उच्च पद दिन थालेका छन् । पछिल्लो समय खुलेका बीमा[...]