ARCHIVE
#Plane Crash : लुक्लामा विमान दुर्घटना, दुईको मृत्यु भएको पुष्टी, यस्तो छ ताजा फोटोसहितको अपडेट…

सोलुखुम्बु – तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना भएको छ । पार्किङ गरी राखिएको हेलिकप्टरसँग उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए । दुर्घटनामा परी दुई जनाको निधन भएको बताइएको छ । पाइलट घाइते भएका छन् । उनलाई उपचारका[...]