ARCHIVE
कालिका लघुवित्त अनियमितता प्रकरण : महालक्ष्मी बिकास बैंकमाथि पनि ठडियो औंला…! (अध्यक्षको पत्रसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- स्याङ्जाको वालिङ नगरपालिकामा मुख्य कार्यालय रहेको कालिका लघुबित्त बित्तीय संस्थामा अनियमितता भएको रहस्य खुलेको खबर अर्थ सरोकार डटकमले प्रकाशित गरेपछि उक्त प्रकरणसँग सम्बन्धित थप विवरणहरु अर्थ सरोकार डटकमलाई प्राप्त भएको छ । यसै बीचमा संस्थाका अध्यक्ष विष्णु प्रसाद पौड्यालले संस्थाभित्रको अनियमितताको पोल खोल्दै राजीनामा दिएपछि संस्थाका[...]