ARCHIVE
स्टान्डर्ड चार्टर्डले गर्यो प्रगति, खुद नाफा २६.७७% ले वृद्धि
अर्थ सरोकार सम्बाददाता काठमाडौं – स्टान्डर्ड चार्टर्ड बैंकको आर्थिक वर्ष २०७५/७६को ३ महिनाको वित्तिय विवरण सार्बजनिक गरेको छ । सार्बजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ६३ करोड ४१ लाख ३३ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा २६.७७% ले धरै हो । त्यस्तै गरि बैंकको खुद[...]