ARCHIVE
उन्नति माइक्रोफाइनान्सको ८ हजार ८९५ कित्ता सेयर लिलामी खुल्ला, कहिलेसम्म पाइन्छ भर्न ?

अक्सन नोटिस कम्पनी : उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था खुला भएको मिति : आज (बिहीबार, वैशाख २६ गते) कित्ता : ८ हजार ८९५ कित्ता सेयर (सर्वसाधारण समूहको ७ हजार ६१७ कित्ता र संस्थापक समूहको १२ सय ७८ कित्ता ) भर्न पाइने अन्तिम मिति : जेठ २ गते अन्य विवरण : उन्नति माइक्रोफाइनान्स[...]