ARCHIVE
ओम डेभलपमेण्ट बैंक र राष्ट्रिय बीमा कम्पनीबीच सम्झौता, यस्ता छन् सम्झौताका बुदाँहरु

काठमाडौँ – ओम डेभलपमेण्ट बैंक र राष्ट्रिय बीमा कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्याल र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले हस्ताक्षर गरे । सम्झौता पछि बैंकको सुरक्षित बचत खाता अन्तरगत खाता खोल्ने ग्राहकहरुका लागि यस सम्झौता अन्तरगत जारी भएको[...]