ARCHIVE
महालक्ष्मी विकास बैंकको ‘सिएसआर’: श्री जन नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई आर्थिक सहयोग

काठमाडौं – महालक्ष्मी विकास बैंकको बैलौरी शाखाले बेलौरी नगरपालिका वार्ड नं ५, रामनगर कञ्चनपुर स्थित श्री जन नमुना माध्यमिक विद्यालयका जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका १० जना विद्यार्थीहरु छनोट गरी रु.पच्चिस हजार छात्रवृती स्वरुप प्रदान गरेको छ । यसैगरी बैंकको धार्के शाखाले धादिङ्ग जिल्लाको तसर्पु गाउँमा बसोबास गर्ने विपन्न[...]