ARCHIVE
अक्सन नोटिस : नयाँ नेपाल लघुवित्तको ४७ हजार ७६३ कित्ता संस्थापक सेयर बुधबारदेखि लिलामीमा आउँदै

अक्सन नोटिस : कम्पनी : नयाँ नेपाल लघुवित्त वित्तीय संस्था खुला भएको मिति : बुधबार, पुस १८ गते कित्ता : ४७ हजार ७६३ कित्ता संस्थापक सेयर भर्न पाइने अन्तिम मिति : पुस २५ गते फारम लिन र बुझाउन पाइने स्थान एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं । एनएमबि बैंकको वीरगञ्ज, विराटनगर, पोखरा,[...]