ARCHIVE
सिभिल लघुवित्तले गर्यो ७.५% लाभांश दिने घोषणा

अर्थ सरोकार सम्बाददाता काठमाडौं – सिभिल लघुवित्त वित्तीय संस्थाले ७.५% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ४% बोनस सेयर र ३.५% नगद लाभांश दिने निर्णय गरेको हो । यो निर्णय आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र कार्यान्वयन हुनेछ ।
RECENT POSTS

कमल थापा र पशुपति शमशेरबीच पार्टी एकता !
अर्थ सरोकार

काँग्रेसमा विजय गच्छदारलाई उपसभापति बनाउने तयारी
अर्थ सरोकार