ARCHIVE
मकवानपुरे ५ चेलीलाई सम्मान, दुनाटपरी प्रतियोगिता

मकवानपुर – मकवानपुरे ५ चेलीलाई रेडियो सरोबरले सम्मान गरेको छ । महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा ‘सरोबर चेली सम्मान २०७५’ बाट मकवानपुरमा रहेर विभिन्न क्षेत्रमा योगदान पुर्याएका ५ चेलीलाई बुधबार एफएमले सम्मान गरेको हो । एफएमले सामाजिक क्षेत्रबाट सम्झना पौडेल, राजनीतिक बाट तिर्थदेवी सिलवाल, शिक्षाबाट निम तोल्मा आचार्य र पत्रकारिता[...]