ARCHIVE
नाडा अटो शोमा व्यापारीहरुलाई अर्थमन्त्रीको आग्रह, ‘कमाएर मात्र गाडी किन्नुहोस्, ऋण लिएर गाडी नकिन्नुहोस्’

अर्थ सरोकार सम्बाददाता काठमाडौँ- मंगलबारदेखि काठमाडौंमा सुरु भएको गाडी बिक्रेताहरुको ‘नाडा अटो शो’ प्रदर्शनी उद्घाटन गर्ने क्रममा अर्थमन्त्री खतिवडाले गाडी व्यापारीहरुलाई भने ऋण लिएर गाडी नकिन्न आग्रह गरेका छन् । ‘क्रेडिट कार्ड’ को अर्थतन्त्र विश्वमा धरासायी भएको उदाहरण दिँदै उनले व्यवसायीहरुलाई यस्तो आग्रह गरेका हुन् । ‘तपाईंहरुले बढी गाडी बेच्नुभयो[...]