ARCHIVE
हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

अर्थ सरोकार सम्बाददाता काठमाडौँ – साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रति तोला ५६ हजार ८सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज पनि सोहि मुल्यमा कारोबार भइरहेको छ । त्यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।[...]