ARCHIVE
वायुसेवा सञ्चालक संघले बढायो हवाई भाडा, हेर्नुहोस् अव कुन ठाउँ जान कति भाडा लाग्छ ? (सूचीसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौँ- मंगलबारदेखि हवाई भाडापनि बढ्ने भएको छ । वायुसेवा सञ्चालक संघले हवाई इन्धनको मुल्य बढेसँगै उडान तर्फको भाडा पनि बढाउने निर्णय गरेको हो । केहि समयअघि सरकारले आन्तरिकतर्फ हवाई इन्धनको भाडा प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । भाडा बढाउनका लागि नागरिक उड्ययन प्राधिकरणले स्वीकृति दिइसकेको छ। यात्रु[...]