ARCHIVE
एनएमबि बैंकमा जागिर खुल्यो, ७ पदका लागि खुलाइएको जागिरमा यस्तो छ आवश्यक योग्यता र अनुभव (सूचनासहित)

काठमाडौँ- एनएमबी बैंक लिमिटेडले विभिन्न पदमा जागिर खुलाएको छ । बुधबार एक सार्वजनिक सुचना जारी गर्दै बैंकले विभिन्न पदमा जागिरका लागि आवेदन खुलाएको हो । हेरौं पूर्ण सोचना :