×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

लगानीकर्ताको ढाडसक्ने गरी आएको सरकारको निर्णयमा धीतोपत्र बोर्डकै समर्थन ! विभाग भन्छ, ‘निर्णय ब्याक हुन्न’

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ – आन्तरिक राजश्व विभागले बोनस र हकप्रद सेयरमा अग्रिम पूँजीगत लाभकर असूल्न दिएको निर्देशनप्रति धीतोपत्र बोर्ड पनि सकारात्मक भएको खुलासा भएको छ । बोर्डका उच्च अधिकारीबीच हिजो भएको छलफलमा समेत विभागको निर्णय सहि भएको तर्क बोर्डका अधिकांस उच्च अधिकारीले दिएका थिए । लामो समयदेखि सेयर कारोबारमा[...]

RECENT POSTS