×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

सरकारी बैंक पनि प्रविधिमा फड्को मार्दै, कृषि विकास बैंकले सुरु गर्यो पूर्ण रुपमा इन्टरनेट बैकिङ्ग सेवा

कृषि विकास बैंक लिमिटेडले पूर्ण रुपमा इन्टरनेट बैंकिङ्ग सेवा संचालन गरेको छ । यसका लागि बैंकले एफवान सफट इन्टरनेसनलसँग सम्झौता गरेको छ । सम्झौतामा कृषि विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला र एफवान सफट इन्टरनेसनलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका छन् ।  बैंकको[...]

RECENT POSTS