ARCHIVE
आरएसडीसी लघुवित्तको ६०% हकप्रद आउंदै, कहिले हुँदैछ बुक क्लोज ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं – आरएसडीसी लघुवित्त वित्तीय संस्थाले ६०% हकप्रद निष्कासन गर्ने भएको छ । हकप्रद निष्कासन गर्नका लागि जेठ २२ गते बुक क्लोज गर्ने भएको हो । अब जेठ २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यो हकप्रदमा आवेदन दिन सक्नेछन् । आरएसडीसीले ५ः३ अनुपातमा २१ लाख ५९ हजार[...]