×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

कृषि विकास बैंक र एफवान सफ्टबीच सम्झौता, अब दुइवटा सिग्नेचर चल्ने खाता चलाउन पाइने

काठमाडौं – कृषि विकास बैंक र एफवान सफ्ट इन्टरनेसनलबीच इन्टरनेट बैंकिङ सेवाका लागि सम्झौता भएको छ। सम्झौंतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौंला र एफवानसफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षरका थिए। सम्झौता अनुसार बैंकका उपभोक्तालाई इन्टरनेटमार्फत बैंकिङ सुविधा एफवानसफ्टले उपलब्ध गराउनेछ।यो सेवामार्फत खाताका बारेमा पूर्ण जानकारी लिन,रकमट्रान्सफर गर्न,स्टेटमेन्ट हेर्नुका[...]

RECENT POSTS