×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

ओम डेभलपमेन्ट बैंकले एकैदिन विस्तार गर्यो तीन शाखा

ओम डेभलपमेन्ट बैंक लि.ले एकैदिन काठमाण्डौंमा ३ वटा नयाँ शाखाहरुको उद्धघाटन गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले काठमाडौंको गोंगबु, बानेश्वर र ललितपूरको सातदोबाटो शाखाको फरक फरक कार्यक्रम बिच मंगलबार बिधिवत सुमद्धघाटन गरेका हुन् । कार्यक्रममा बैंकले सुमेरु सामुदायिक अस्पताल र मानव सेवा आश्रमलाई ह्विल चेयरहरु बितरण[...]

RECENT POSTS